Hero Duet scooter hits the market
The authorised distributors of Hero motorcycles, Nepal General Marketing, has launched the Hero Duet Scooter in Nepali market.
The Hero Duet is a unisex 110cc scooter with an all new metal body and design. The Hero Duet is based on a new platform and is powered by a new 111cc single-cylinder air-cooled engine. At the front, the headlamp and the turn signals have been integrated into a single unit on the handlebar. It comes with the innovative combi brakes, with drum brakes at both ends. The scooter features an external fuel filling, mobile charging port, telescopic front suspension, boot light, digital analog meter console and many more.
The bike will be available in 6 colours – Candy Blazing Red, Pearl Silver White, Grace Grey, Matte Nature Green, Panther Black and Vernier Grey (Non-metallic).The scooter is available in two variants LX and VX.
हिरोले भित्रायो डुएट स्कुटर, यस्ता छन् फिचर्सहरू
२४ चैत, काठमाडौं । भारतीय दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले मेटल बडी स्कुटर ‘डुएट’ नेपाल भित्राएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच डुएट स्कुटर सार्वजनिक गरिएको छ ।
नेपाल जेनरल मार्केटिङ कम्पनीले हिरो स्कुटर तथा बाइक नेपालमा बिक्री गर्दै आएको छ । डुएट १११ सीसी इञ्जिन क्षमता भएको स्कुटर हो । बलियो र टिकाउ मेटल बडी भएको डुएट स्कुटर आकर्षक डिजाइनमा रहेको छ ।
डुएटमा बाहिरबाटै तेल हाल्ने सुविधा दिइएको छ । सिटभित्र मोबाइल चार्जिङ पोर्ट, सिट तथा तेल हाल्ने ठाउँ खोल्न रिमोट, बुट लाइट, सर्भिसिङ बाँकी रहेको सम्झाउने इन्डिकेटर लगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।
यसैगरी ट्वीन पार्किङ ल्याम्प, पञ्जा राख्ने बक्समा बुट लाइट, इन्टिग्रेटेड ब्रेकिङ सिष्टम लगायतका सुविधाले डुएट स्कुटर पृथक बनेको छ । यसमा रहेको टेलिस्कोपिक फ्रन्ट सस्पेन्सनयुक्त प्रविधिकले चाकलाई स्कुटर चलाउँदा आनन्द र उत्कृष्टता प्रदान गर्ने कम्पनीको दाबी छ ।
स्कुटरमा १११ सीसी एअर-कुल्ड ४-स्ट्रोक सिंगल सिलिन्डर ओएचसी इञ्जिन रहेको छ । यसले ८ हजार आरपीएममा ८.३१ बिएचपी अधिकतम पावर आउटपुट र ६५ सय आरपिएममा अधिकतम टक ८.३ एनएमको उत्कृष्ट प्रर्दशन गर्छ ।
डुएट स्कुटर विभिन्न ६ कलरहरु ब्लेजिङ रेड, पर्ल सिल्भर हृवाट, ग्रेस ग्रे, नेचर ग्रिन, पान्थर ब्ल्याक र भर्नियर ग्रेमा उपलब्ध छ ।
भिडियो हेर्नुहोस्
डुएटको नेपालमा एक लाख ७१ हजार ५ सय रुपैयाँ तोकिएको छ । डुएट स्कुटर किन्दा ५ वर्षको वारेन्टी, ९ पटक निःशुल्क सर्भिसिङ, इञ्जिन आयलमा ३० प्रतिशत छुट, स्पेयर पार्टसमा ७ प्रतिशत, निःशुल्क हेल्मेट र सरल फाइनान्सको सुविधा प्राप्त हुने बताइ
– See more at: http://www.onlinekhabar.com/2016/04/411245/#sthash.bCRNTa2E.dpuf
Price of Hero Duet in Nepal is Rs. 1,71,500. It comes with 5 year warrenty, 9 free servicing and free helment.