Health Professionals to follow on Twitter
कस्तो मास्क कुन बेला उपयुक्त ?
हरियो : थुकको सामान्य छिटा रोक्न
निलो : हावामा उडेका अत्यन्तै सुक्ष्म कणहरु रोक्न
(https://t.co/OXCEnjbU6F) pic.twitter.com/6NNXrj3cWt— Sameer M Dixit, PhD?? (@smadixit) September 8, 2020
अन्य कुनै रोग छैन भने हस्पिटल भर्ना हुन पर्ने अथवा चिकित्सकको निगरानीमा बस्न पर्ने २०%, सघन उपचार चाहिने ५% र मृत्यु करिब १% मा हुने तथ्यांक सार्वजनिक भएको छ । https://t.co/tgTMJohIMR
— Sudhamshu K.C. (@Drsudhamshu) September 9, 2020
लेखका २ मुख्य बुँदाः
१. कोभिड बिरामीले शुरुदेखि नै निगरानी पाए र अक्सिजन कम हुन थाल्ने बित्तिकै अक्सिजन र निश्चित उपचार पाए भने तीमध्ये एकदम थोरैलाई मात्र आइसियु वा भेन्टिलेटर चाहिन्छ। मृत्यु अधिकांशतः सिकिस्त भइसकेपछि मात्र अस्पताल पुग्नेको भइरहेको छ।त्यसैले घरमै निगरानीबिना १/४ https://t.co/w6G8Pf4euO— Anup (@AnupSubedee) October 12, 2020
Herd immunity !! It is achieved by vaccines not by exposing people to virus. https://t.co/LLmCmdyTuL pic.twitter.com/rW9xagiXYy
— Dr.Luna Bhatta Sharma (@Lunabs8) October 19, 2020